धेरै पल्ट भनि सकियो, फेरी दोहराउन चाहन्छु
जीवन यात्रा हो
गन्तव्य होइन
प्रयास हो जीवन
उपलब्धि वा अनुपलब्धि होइन !
जीवनको कुनै अर्थ छ भने
त्यो, हामी आफैले
जीवनलाई दिने अर्थ बाहेक केही हुन्न !
सवाल यति मात्र हो
हामी जीवनको अर्थ केमा देख्छौ ?


धेरै पल्ट भनि सकियो, फेरी दोहराउन चाहन्छु
जीवन यात्रा हो
गन्तव्य होइन
प्रयास हो जीवन
उपलब्धि वा अनुपलब्धि होइन !
जीवनको कुनै अर्थ छ भने
त्यो, हामी आफैले
जीवनलाई दिने अर्थ बाहेक केही हुन्न !
सवाल यति मात्र हो
हामी जीवनको अर्थ केमा देख्छौ ?