पुरुष त उही बदनाम छन्  - अदित्य छेत्री's image
652K

पुरुष त उही बदनाम छन् - अदित्य छेत्री

चुप लागेर बस,केटी जस्तो नरुनु,

दह्रो भएर बाँच्नु सिक,

यही सबै सुन्दैआएका छौं हामी पुरुष जातिले युग युग देखि

घर छोडेर, दिदीको भाई ,बहिनीको दाजु

अनि समाजको नज़रमा एक बलात्कारी,

हो यही सत्य हो।

वास्तवमा त ति समाजका राक्षस केही मात्र छन् त।

तर बात लाग्छ हामी सम्पूर्ण पुरुष जाति माथी!

देशको कुनै एक भागमा एउटी अबला नारी हुन्छे

ति राक्षसको शिकार,

तर बदनामीको पात्र हुन्छौं हामी सबै पुरुष जाति

सामाजिक संजालमा पनि पुरुष जाति कै चर्चा र बदनामी।

घरमा आमा, दिदी, बहिनी छैनन् ?

के यो संसार पुरुषको मात्रै हो ?

तिमीहरू पुरुष को मा हृदय छैन ?

इत्यादि प्रश्न ले हत्तु र हैरान पारेको छ यो छोराहरुको मन ।

अब त त्य

Read More! Earn More! Learn More!