तिमी जिउछ्यौ एक महङ्गो जीवन
रहरहरुको दुनियामा।
र म सक्दिन तिम्रा रहरहरुको भारी उठाउन।
त्यसैले,तिमी मेरो जिवनको एक पात्रमै सिमित रहनुपर्छ।
न त म तिमी सङ्गै रहनुपर्छ तिमीलाई प्रेम गर्न
साच्ची लेखकले आफ्ना पात्रहरुलाई कति प्रेम गर्छ?