ईश्वरका नदीहरु - भूपिन ब्याकुल's image
546K

ईश्वरका नदीहरु - भूपिन ब्याकुल

ईश्वरले छोएपछि टक्क रोकिन्छन्

ईश्वरका नदीहरु !

ईश्वरले छोएपछि ह्वात्त घट्छन् –

ईश्वरका नदीहरु !

ईश्वरले छोएपछि स्वाट्ट बढ्छन् –

ईश्वरका नदीहरु !

तर मान्छेका नदीहरु

त्यति धेरै आज्ञाकारी हुँदैनन्

त्यही स्तरमा शासित हुँदैनन्

त्यही हदमा अनुशासित हुँदैनन्

मान्छेका नदीहरु

निरन्तर विद्रोह गरिरहन्छन्

निरन्तर युद्ध लडिरहन्छन्

निरन्तर रुपान्तरित भ

Read More! Earn More! Learn More!